काठमाडौँ केही दिनदेखि मौसम बदली छ । तत्काल मौसम सुधारको संकेत देखिएको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका…