२७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रेस काउसिन्लद्वारा अनलाइन सञ्चार माध्यमलाई कारवाही

  काठमाडौँ प्रेस काउसिन्लले एक अनलाइन सञ्चार माध्यमलाई कारवाही गरेको छ । पत्रकारले स्वतन्त्र रिपोर्टि गरेको विषयमा परेको उजुरीको आधारमा काउसिन्लले कारवाही गरेको हो । प्रेस काउन्सिल नेपालले पत्रकार सुरज खड्काले सञ्चालन गरेको सञ्चालक ‘एनपिएलप्रेस डटकम’लाई कारबाही गरेको बताइएको छ । काउन्सिलले पत्रकार खड्काको प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्राचार गरेको समाचार…