आज राजधानीको बल्खुआसपास राजावादीहरुले आज प्रर्दशन गर्दैछन् । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गर्ने प्रर्दशनलाई मध्यनगर गरेर सरकारले उच्च सुरक्षा निगरानी राखेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज विहान ११ बजे राजधानीमा जुलुस सुरु हुनेछ भने १२ बजेदेखि सभा सुरु गर्ने कार्यक्रम तय भएको छ । गतचैत…