काठमाडौं । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन महिला र एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बुटवल उपमहानगरपालिका–८ की ५५ वर्षीया जमुना वस्याल, नवलपरासी पश्चिम भुमहीकी ४५ वर्षीया उमा न्यौपाने, न्यौपानेकी ६५ वर्षीया सासु आमा (नाम नखुलेको) र पश्चिम बर्दघाटका ५० वर्षीय बस चालक मदन कुमार…