२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पम्फा भुसाल भन्छिन्– निर्वाचनमा उठ्न ललितपुरसहित विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई स्वीकार गरिन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन्। नयाँलाई अवसर दिनुपर्ने भन्दै प्रत्यक्ष र समानुपातिकतर्फ पनि उम्मेदवार नबन्ने घोषणा गरेकी हुन्। अभिबादन सबैलाई । फागुन २१ मा हुने निर्बाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिन । प्रस्ताव गर्ने सबै…