काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच भएको भेटवार्ता सकारात्मक भएको निकट नेताहरूले बताएका छन्। रास्वपाका पूर्व सांसद अशिम शाहको कमलपोखरीस्थित निवासमा भएको उक्त भेटमा मेयर शाहको रास्वपामा प्रवेश, पावर सेयरिङ तथा फागुन २१ गते हुने निर्वाचनमा सहभागिताबारे विस्तृत छलफल भएको छ। भेटवार्तामा मेयर शाहसँगै सुनिल…