१६ पुस । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ । कास्की जिल्ला अदालतका अनुसार मंगलबार रविसहित मुद्दा दर्ता भएका ७ जनाकै बहस सकिएको हो । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा बयान सकिएसँगै थुनछेक बहस सुरु भएको छ । मंगलबार जिल्ला अदालत कास्कीमा…