५ फाल्गुन २०८१, सोमबार | Tue Feb 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भीम रावलको पार्टीकाे प्रस्तावित नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’



काठमाडौं । नेकपा एमालेबाट निकालिएका डा.भीम रावलले पार्टी गठन प्रक्रिया सुरु गरेका छन् । राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको झण्डा उठाऔँ,मनपरीतन्त्र, कुशासन, भ्रष्टाचार र विकृतिका विरूद्ध जुटौं भन्दै उनले पार्टी गठन प्रक्रिया सुरु गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा रावलले पार्टीको नाम मातृभूमि जागरण अभियान नेपाल प्रस्ताव गर्दै पार्टीको अवधारणा र संरचना समेत सार्वजनिक गरेका छन् । रावलले मातृभूमि जागरण अभियानबारे जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ९ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।