भारतभारतबाट आएका उनीहरूबाट भारतीय मुद्रा, साउदी रियाल र विभिन्न सरसामानहरु बरामद भएका छन् काठमाडौँ रु एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको…