चितवन २९ असार । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिराले बगाएका बसका बस तथा यात्रुको खोजी गरिरहे पनि बस र यात्रु अझैं फेला परेका छैनन् । पहिराले बगाएका बसका बेपत्ता यात्रीमध्ये तीनजनाको शव भेटिएको छ । बाकीको अवस्था अज्ञात रहेको छ । खोजीको क्रममा आज अँध्यारो भएकाले अहिले साँझदेखि खोजीको काम रोकिएको छ । आइतबार…