२० असार ।एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कुनै पनि दीर्घकालीन असर हुने काम नगर्न ध्यानाकर्षण गराएको छ । महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेकोले दीर्घकालीन असर हुने काम नगर्न ध्यानाकर्षण गराएका हुन् । कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले…