२६ असार । जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ । अनुशासन समितिको सिफारिस बमोजिम पार्टी केन्द्रीय समितिले सचिव वीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको हो । ‘जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधान विपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरिएकाले पार्टीको कुनै पनि कामकाजमा सहभागी नहुने गरी आजकै…