२५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेपछि मुकुल ढकालले आफू रवि लामिछानेको क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन्। पार्टीबाट निष्कासित भए पनि रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प नरोकिने उनले बताएका छन्। ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घन्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घन्टी…