काठमाडौँ २० चैत । एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार विगत ती सङ्क्रमितमा सुदूरपश्चिम प्रदेशमा भारत आएका नेपालीहरुमा कोरोना संक्रमण फेला परेको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधि बसौला कोरोना सङ्क्रमित फाट्टफुट्ट उपचारका लागि अस्पतालमा आउने गरेको बताउछन्…