७ चैत । सन् २०२३ मा सर्वाधिक वायू प्रदूषण रहेका देशहरुको सूचीमा नेपाल आठौं स्थानमा परेको छ । वायूको गुणस्तर मापनसम्बन्धी संस्था आईक्यू एयरले मंगलबार जारी गरेको विश्व वायू गुणस्तर प्रतिवेदन २०२३ का अनुसार सन् २०२३मा नेपाल सर्वाधिक वायू प्रदुषण हुने देशको शीर्ष सूचीमा परेको हो । प्रतिवेदनका अनुसार सर्वाधिक वायू प्रदुषण हुने देशहरुमध्ये दक्षिण…