गण्डकी २१ फागुन । गण्डकी प्रदेश सरकारले एक हजार ५०० सय विपन्न परिवारले नयाँ घर दिएको छ । प्रदेशभित्र पहिचान भएका दुई हजार नौ सय एक लाभग्राहीमध्ये एकहजार ५०० सय एक घर निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख…