६ फागुन । आइतबारको प्रतिनिधिसभाको बैठकको सुरु प्रतिपक्षी दलहरुले छानविन समितिले मन्त्रीहरुलाई नै दोषी देखाएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल दोषीलाई कारबाही गर्न मौन बसेको बताए। बैठकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले दोषी देखिएका मन्त्रीहरुको बर्खास्तीको माग गरे। ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा सांसदहरूले सोधेका प्रश्नको जाफाव दिन आइतबार संसदमा उपस्थित भएका प्रधानमन्त्रीले दाहालले बालकुमारी घटनामा प्रतिपक्ष दलहरुले…