१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मोरङमा भारतीय ट्रक पल्टिँदा तीन बालबालिकाको मृत्यु

११ फागुन । मोरङ बूढीगंगामा भारतीय ट्रक पल्टिँदा च्यापिएका चारमध्ये तीनजनाको ज्यान गएको छ। बूढीगंगा गाउँपालिका–४ प्रगती टोलमा आर.जे.२९ जी.बी.१५६१ नम्बरको भारतीय ट्रक पल्टिँदा च्यापिएकामध्ये तीनजनाको ज्यान गएको हो। उनीहरू आफ्नो घरको आँगनमा बसिरहेका थिए। मृत्यु हुनेमा एकै परिवारका दुई जना र अर्का छिमेकी रहेका छन्। ज्यान गुमाउनेमा बूढीगंगा गाउँपालिका-४ की ४ वर्षीया इसिता अधिकारी…