मनाङ ११ माघ । पछिल्लो समय राजधानी लगायत देशभरको तामक्रम निरन्तर घटिरहेको छ । हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएपछि माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै…