१६ पुस । गतविहीबार ललितपुरको वालकुमारीमा कोरिया जान भाषा परिक्षामा सहभागी गराउन माग गर्दै विरोधमा उत्रेका युवामाथि प्रहरीले गोलि प्रहार गरेर दुई युवाको हत्या गरेको घटनामा सरकारले जाँचबुझ आयोग गठन गरेको छ । आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानविन गर्ने तथा छानविन गर्न देहायबमोजिमको…