काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव पेश गरेका छन्। बुधबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा ओलीले राजनीतिक र समसामयिक विषय समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै महाधिवेशन यही मंसिरमा गर्ने प्रस्ताव अघि सारेका हुन्। तीन दिनसम्म चल्ने बैठकमा यो प्रस्तावलाई छलफल…