काठमाडौं । हमासद्वारा अपहरणमा परेका नेपाली नागरिक विपिन जोशी जीवित नरहेको इजरायली सेनाले औपचारिक रूपमा पुष्टि गरेको छ । इजरायली डिफेन्स फोर्स (आइडीएफ) का एक अधिकारीले आइतबार बिहान स्थानीय समय अनुसार साढे ७ बजे विपिन जोशी अब जीवित नरहेको जानकारी दिएका हुन् । उक्त जानकारी इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा…