२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सर्वोत्कृष्ट चलचित्र घोषणा नगरिएको विषयमा अदालतले माग्यो कारण

५ असोज । उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार–२०८० को विवादलाई लिएर चलचित्र विकास बोर्डसँग कारण माग गरेको छ। राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट चलचित्रको घोषणा नगर्ने चलचित्र विकास बोर्डसँग कारण माग गरिएको हो। सर्वोत्कृष्ट चलचित्रको घोषणा नगरिएको भन्दै चलचित्र ‘प्रकाश’का निर्देशक, लेखकसहितले बिहीबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। रिटमाथि सुनुवाइ गर्दै शुक्रबार…