२५ भदौ । गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरेको छ । गृहले आज साेमवार १० जना सहसचिवकाे सरुवा गरेकाे हाे । मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा गृह मन्त्रालयका रुद्रसिंह तामाङलाई पठाएको छ । विभागमा यसअघि महानिर्देशक रहेका झलकराम अधिकारी सुन प्रकरणमा मुछिएपछि त्यहाँबाट उनलाई सरकारले हटाएको थियो । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख…