३१ साउन । सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल भएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमालेले गरिरहेको संसद अवरोध खुलाउने विषयमा छलफल भएको हो । बैठकले संघीय संसदका दुवै सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरिरहेको अवरोध हटाउनका लागि संवादलाई तीव्रता दिने निर्णय गरेको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष…