काठमाडौं १० चैत । राष्ट्रिय जनगणना २०७८ को नतिजा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । ् ज्नगणना लगत्तै सरकारले निकालेको प्रारम्भिक रिपोर्टभन्दा अहिले २७ हजार ९०२ जना कम संख्या…