१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले अध्‍यक्ष ओली अस्वस्थ



काठमाडौं, ३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्‍यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुमार्फत् भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या देखिएको जानकारी दिएका छन् ।

‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु’ उनले फेसबुकमा लेखेका छन् । साथै स्वास्थ्यमा देखिएको समस्याका कारण  चितवन २, बारा २ र तनहुँ १ मा हुने उपनिर्वाचनको प्रचार प्रसारमा सहभागी हुन नसक्ने उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ३ : ३३ बजे