२५ असार २०८३, बिहिबार | Fri Jul 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थशास्त्री डा. स्वर्णिम वाग्लेद्वारा नेपाली कांग्रेस छाडेको औपचारिक घोषणा

१६ चैत । अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको औपचारिक घोषणा गरेका छन् । फेसबुकमा एक स्टाटस लेख्दै वाग्लेले कांग्रेस छाडेको घोषणा गरेका हुन् । वि. स. २०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलनदेखि आफ्नो संलग्नता रहेको कांग्रेसबाट अलग हुने निर्णय गरेको बताउँदै वाग्लेले पछिल्ला वर्षहरुमा कांग्रेसभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने…