काठमाडौं ४ फागुन । काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्याँस विस्पोट हुँदा नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद नेता चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् । ग्याँस विस्पोटमा उनकी आमाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । उनको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएपछि उनीहरुलाई उपचारका लागि काठमाडौं किर्तिपुरस्थित अस्पताल लगिएको थियो । डाक्टरहरुले नेता भण्डारीको शरिरको…