४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्रीद्वारा दलका प्रमुख सचेतकसँग छलफल

काठमाडौं २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसदमा विभिन्न दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग छलफल गरेका छन् । सिंहदरवारमा भर्खरै सुरु छलफलमा संसद बैठकलाई कसरी व्यवस्थित र मर्यादित बनाउने भन्ने विषयमा केन्द्रित रहेको छ । प्रधानमन्त्रीको सचिवालयले संसदमा पेश हुने विभिन्न विद्ययकको सन्दर्भमा पनि छलफल गरिएको छ ।