२१ मंसिर ०७९,काठमाडौं । सरकारले नगद लेखा प्रणालीमा आधारित वित्तिय प्रतिवेदनका लागि संशोधित नेपाल सार्वजनिक क्षेत्र लेखामान नेपाल पब्लिक सेक्टर अकाउण्टिङ स्ट्याण्डर ‘एनपीएसएएस’ नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा कार्यान्वयनमा ल्याउन स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ‘एनपीएसएएस’ कार्यान्वयनमा ल्याउन स्वीकृति दिएको हो । त्यस्तै सरकारले पोलियो भाइरस खोपको क्लिनीकल ट्रायलको लागि…