२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कक्षा १२ को परीक्षाफल प्रकाशित, ४८ प्रतिशत परीक्षार्थी ‘सफल’

१७ भदौं ०७९, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार यस वर्ष परीक्षामा ४८ प्रतिशत परीक्षार्थी सफल भएका छन्। ५२ प्रतिशत परीक्षार्थीको नतिजा एनजी ९नन ग्रेडिङ० आएको छ। प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५…