१७ साउन ०७९, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घूसबापत लिएको ६ लाख रुपैयाँसहित एक जना उपसचिवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको रहेका छन् । अख्तियारले उनको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ समेत बरामद भएको जनाएको छ । आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक…