२२ असार ०७९, काठमाडौं ।नेपालमा पुनः कोरोना संक्रमणदर बढ्न थालेको छ । देशभर गत २४ घण्टामा १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७ सय २४ कोरोना परिक्षण गर्दा १ सय १३ जनामा संक्रमण पुष्टि भएको हो। त्यसमध्ये १ हजार ५ सय ४९ पीसीआर परिक्षण…