३१ जेठ ०७९, इलाम । मतगणनाको क्रममा इलामको देउमाई नगरपालिकामा तनाव भएको छ । गणनामा बसेको कर्मचारीको गोजीबाट स्वस्तिक छाप र मोबाइल फोन फेलापरेपछि तनाव सुरु भएको हो । विवादले उग्ररुप लिएपछि झडपको अवस्था आएको हो ।विवाद हुँदा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । आक्रोशित भिडले नगरपालिकाको कार्यालय पनि तोडफोड भएको छ ।…