१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्र विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। उक्त प्रस्ताव उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा प्रस्तुत गरेका थिए। बैठकमा छलफलअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले "नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१" मा सांसदहरूले उठाएका विषय तथा प्रधानमन्त्री…