८ वैशाख ०७९, काठमाडौं । स्थानीय निर्वाचनको घोषणापत्र शुक्रबार भोलि शुक्रबार सार्वजनिक गर्ने भएको छ । निर्णय एमाले सचिवालय बैठकले घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेकोे हो । बैठकपछि एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले शुक्रबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने र भोलि नै तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा केन्द्रीय कार्यालयको उद्घाटन…