[caption id="attachment_64798" align="alignnone" width="1100"] प्रधानमन्त्री देउवाको गर्जन देउवाप्रधानमन्त्री शेरबहादुर देउवा राजधानीको एक कार्यक्रममा बोल्दै । फाइल तस्बिरः रोशन सापकोटारासस[/caption] १५ वैशाख ०७९, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई मनोनयनन फिर्ता लिन आह्वान गरेका छन् । सभापति देउवाले बिहीबार अपिल…