१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री ओलिले लगाए भाईटिका

१ मंसिर ०७७,काठमाडौं । प्रधानमन्त्री केपी ओलिले सोमबार वालुवाटारमा बहिनी कौशल्याको हातबाट भाईटिका लगाएका छन् । प्रधानमन्त्री ओलिले विहान ११ः ३७ बजेको शुभ साइत पारेर भाईटिका लगाएका हुन् ।