[caption id="attachment_57788" align="alignnone" width="1100"] बालुवाटारमा बसेकाे सत्तारूढ दलकाे बैठक[/caption] १९ फागुन ०७८, काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठक केही बेरमा बालुवाटारमा बस्दैछ । संसदबाट एमसीसी अनुमोदनको चार दिनमा एमसीसी बोर्डबाट स्वीकृत भएको दोस्रो दिन गठबन्धनको बैठक बस्न लागेको हो । बुधबार प्रधानमन्त्री देउवाले…