१० चैत्र ०७८, काठमाडौं । आज नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल हुने भएको छ। नेकपा एमालेको बुधबारको बैठकको पहिलो दिन राजनीतिक प्रतिवेदन पेस भएको छ। बैठकमा स्थानीय निर्वाचनको घोषणापत्र केन्द्रित छलफल हुने जनाइएको छ। घोषणापत्रमा पार्टीले समावेश गर्ने एजेण्डाको विषयमा छलफल हुने कार्यसूची रहेको केन्द्रीय कमिटी सदस्य अइन्द्रसुन्दर नेम्बाङले…