२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

५ फागुन ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यो नियमित बैठक भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।