काठमाडौँ नेपालमा बाढी, पहिरो, आगलागीजस्ता विपतको घटनामात्रै होइन चट्याङका कारण पनि धेरैको ज्यान जाने गरेको तथ्य सार्वजनिक भएको छ । सक्रिय मनसुन रहेको, देशव्यापी रुपमा पानी परिरहेको पछिल्ला दिनमा चट्याङका घटनाका कारण ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् जोमिख न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि साउन ४ गतेसम्म देशभर दुई सय २४…