२० फागुन ०७६, काठाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालीकोट जिल्ला कमिटी फागुन २२ र २३ गतेका लागि तय गरेको जिल्ला कमिटीको बैठक स्थगित गरेको छ । कोरोना भाइरसको सङ्क्रमण र उक्त महामारीलाई दृष्टिगत गर्दै जिल्ला कमिटीको बैठक स्थगित गरिएको हो । सरकारले ठूला सभासमारोह, भोजलगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेकाले बैठक स्थगित गर्नु…