३० पुस ०७८, काठमाडौं । नेपाली कांग्रेसले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक रहेको बताएको छ। साथै, कालापानीबाट भारतीय सैनिक फिर्ता गर्न पनि कांग्रेसले माग गरेको छ। कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नेपाल–भारत संयुक्त आयोगमा दुई देशबीचको सबै प्रश्नमा कूटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा…