२७ पुस ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५ हजार ३३ जनाको परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सो अवधिमा १ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हाल नेपालमा ९ हजार…