[caption id="attachment_45802" align="alignnone" width="1100"] काठमाडौंको थापाथलीस्थित एमाले कार्यालय । तस्विर : ललितपुर खबर[/caption] २२ पुस ०७८, काठमाडौं । नेकपा (एमाले)को जिल्ला अधिवेशन २३ पुसमा हुँदैछ । अघिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा सर्कुलर गरेको छ । यी हुन् मापदण्ड १–पदाधिकारी हुनका लागि दुई कार्यकाल…