काठमाडौ प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज मौसम सुधार भएकोछ तर बिहीबारदेखि भने पुनःबदली बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज छिटपुटबाहेक प्रायजसो स्थानमा मौसम सफा भए पनि बिहीबारबाट भने क्रमशः बढ्ने देखिएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले प्रि मनसुनका समयमा…