१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंसहित यी ३४ जिल्लामा आकस्मिक बाढी आउने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज सम्भावित बाढीको जोखिमका बारेमा सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार आज बिहान गरिएको मापनमा कोसी नदीका सहायक नदिहरूको बहाब सतर्कता तह नजिक पुगेको छ भने नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूको बहाब हाल सतर्कता तहभन्दा तल…