१० साउन ०७६, काठमाडौं । स्वतन्त्र नागरिक समाज नामको संस्थाले राजधानीमा पत्रकार सम्मेलन गरेर आगामी मंसिरसम्म नेपाललाई हिन्दूराष्ट्र पूनस्र्थापना र राजसंस्थालाई भूमिका नदिईए ७२ घण्टे सत्याग्रहको सुरुवात गर्ने चेतावनी दिएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त समाजले यस्तो अल्टिमेटम दिएको हो । समाजका संयोजक हेमविक्रम सिलवालले आफूहरुले विगत लामो समयदेखि आफ्ना…